मेरो ज्यान तलमाथि हुनसक्छः ओली
नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार २०:३६:५०
१७ फागुन, पोखरा । प्रधानमन्त्री केपी ओलीले आफूमाथि कुनैपनि बेला शारीरिक हमला हुन सक्ने बताएकाछन् । कार्यकर्ताहरुसँगको अन्तरक्रियाका लागि आज यहाँ आइपुगेका ओलीले प्रचण्ड–माधव समूहतिर संकेत गर्दै कुनैपनि क्षण शारिरीक हमला हुन सक्ने आशंका प्रकट गरेका हुन् ।
म निरन्तर आन्दोनलमा छु , देश र जनता नै मेरो लक्ष्य हो,त्यसैले जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छु–प्रधानमन्त्री ओलीले भने–अहिले विरोधीहरुले ममाथि पूरा शक्ति लगाएर प्रहार गरिरहेकाछन् , तर म डग्नेवाला छैन ।
त्यसैले मेरा ज्यान तलमाथि पर्न सक्छ भन्दै उनले तर राष्ट्र निर्माणको अभियानले भने निरन्तरता पाउने बताए । तपाईं कार्यकर्ताहरु आफ्नो अभियानमा निरन्तर लाग्नुहुनेछ , मैले कसैको डर र त्राशमा बाँच्नु पर्दैन , ढुक्क छ – उनले भने ।
आफू नभएपनि पार्टीमा अन्धकार नआउने भन्दै प्रधानमन्त्री ओलीले कार्यकर्ताले गौरव गर्ने पार्टी रहेकाले चिन्ता नलिएको धारणा राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार