शनिबार , जेठ १, २०७८

नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा ढकाल र लामिछाने निर्वाचित

नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा ढकाल र लामिछाने निर्वाचित

१७ फागुन, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित भएका छन् ।

कम्पनीको माघ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट बिमल प्रसाद ढकाल र कृष्ण राज लामिछाने निर्विरोध निर्वाचित भएको कम्पनीले सूचना मार्फत जानकारी दिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले नवनिर्वाचित सञ्चालकको पदबहाली गरेको र सर्वसाधारण समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका प्रकाश मुन्दारा २० औं साधारण सभापछि सञ्चालक पदमा नरहेको जानकारी गराएको छ ।

nepal life page 0001

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय