गृहपृष्ठ › बैंकिङ बजार › फाईनान्स कम्पनी नेप्सेमा मञ्जुश्री फाइनान्सको बोनस शेयर सूचीकृत नेपालबहस संवाददाता | १६:५३:०६ मा प्रकाशित १७ फागुन, काठमाडौं । नेप्सेमा मञ्जुश्री फाइनान्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले सोमबार नेप्सेमा १८ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । कम्पनीले १८ प्रतिशतले हुन आउँने १४ लाख ७२ हजार ६३६ कित्ता बोनस शेयर सूचीकृत गरेको छ ।
प्रतिक्रिया