चलचित्र मिररमा आर्यन र उपासनाको जोडि
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार २१:३२:३८
१८फागुन,काठमाडौं । नेपाली चलचित्रको नृत्य निर्देशक कविराज गहतराजले चलचित्र निर्देशनमा डेब्यू गर्दै छन् । उनले बनाउन लागेको नयाँ चलचित्रको नाम ‘मिरर’ हो ।
चलचित्रका लागि कविराजले नायकमा आर्यन सिग्देललाई अनुवन्धित गरिसकेका छन् भने नायिकको लागि उपासना सिंह ठकुरीलाई अफर गरिएको छ । उपासनाले यो चलचित्रको कथा मन पराएकी बताएको छ । तर, उनले चलचित्रको निर्माणपक्षसँग लिखित संझौता भने गरिसकेकी छैनन् ।
आर्यन र उपासनाको जोडीले अभिनय गरेको ‘डिसेम्बर फल्स’को छायांकन अझै बाँकी छ । यसैविच, उनीहरु नयाँ चलचित्र ‘मिरर’का लागि पनि जोडी बाध्ने तयारीमा छन् । चलचित्रमा आर्यन र उपासनासँगै प्रशान्त ताम्राकारको पनि मुख्य भूमिका रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार