इलाम कारागार व्यवस्थापनमा चुनौती
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार १४:२४:१७
१९ फागुन, इलाम । नेपाल प्रहरीलाई फरार व्यक्ति पक्राउ अभियानमा सफलता मिले पनि इलाम कारागारको व्यवस्थापनमा चुनौती थपिएको छ । अपराध गरेकालाई कानूनी दायरामा ल्याउन कारागार लैजानु पर्ने हुन्छ ।
यद्यपि कैदीबन्दीहरू थपिँदा कारागारको व्यवस्थापनमा समस्या आउन थालेको इलाम कारागारका जेलर प्रदीप श्रेष्ठले बताए । एक सय २० जना क्षमता रहेको इलाम कारागारमा अहिले २२ महिला र २३१ पुरुष कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खानेपानी, शौचालयदेखि लिएर हरेक कुराको समस्या हुने गरेको जेलर श्रेष्ठको भनाइ छ ।
एकातिर फरार व्यक्ति पक्राउ अभियानले इलाम कारागारमा कैदीबन्दी बढ्दो क्रममा छ भने अर्कोतर्फ अन्य जिल्लाका कैदीहरुलाई पनि सरुवा गरेर ल्याउँदा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको कारागार प्रशासनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ
बैशाख ५, २०८१ बुधबार
प्रहरीले तामेलीमा राख्यो एमाले नेता महेश बस्नेतविरुद्ध परेको बलात्कारको मुद्दा
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
आज सुनचाँदीको मूल्य कति पुग्यो ?
बैशाख ६, २०८१ बिहिबार
लुम्बिनीमा मन्त्री बनेकाहरुको शपथ साँझ ५ बजे
बैशाख ६, २०८१ बिहिबार
राष्ट्रिय सभामा शाक्य र महालेखा परीक्षकमा राया नियुक्त
बैशाख ६, २०८१ बिहिबार
एमालेले नमाने कांग्रेसले सुदूरपश्चिममा सोडारीलाई सघाउने
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार