कांग्रेसले बाेलायाे शुक्रबार संसदीय दलको बैठक
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार १८:५६:२
१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ । २३ फागुनमा सुरु हुने प्रतिनिधि सभाको अधिवेशनमा बसरी प्रस्तुत हुनेबारे धारणा बनाउने कांग्रेसले शुक्रबार दिउसो एक बजे दलको बैठक बोलाएको हो ।
कांग्रेस प्रतिनिधि सभाका मुख्य सचेतक बालकृष्ण खाणले फागुन २१ गते शुक्रबार संसदीय दलको बैठक बोलाइएको जानकारी दिए । बैठकमा प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुनेबारे छलफल गरी संस्थागत धारणा तय गरिने खाणले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको संसद् विघटन गर्ने निर्णय ११ फागुन सर्वोच्च अदालतले बदर गरिदिएपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २३ फागुनमा प्रतिनिधि सभाको अधिवेशन आब्हान गरेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
एकीकृत समाजवादीको महाधिवेशन सर्यो
बैशाख ५, २०८१ बुधबार
लगानी सम्मेलन लक्षित अध्यादेशबारे राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार