बलिउड अभिनेता टाइगरकी बहिनीको बिकिनी फोटोसुट !
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार २०:२५:२८
२० फागुन, एजेन्सी । बलिउड अभिनेता टाइगर श्राफले फिल्म उद्योगमा राम्रो पहिचान बनाइसकेका छन् । उनकी बहिनी कृष्णा श्राफ भने फिल्मबाट टाढा छिन् तर आफ्ना बोल्ड फोटोका कारण चर्चामा रहिरहन्छिन् ।
हालै उनले बिकिनी फोटोसुट गराएकी छिन् जुन फोटोसुट सामाजिक संजालमा चर्चामा छ । यी तस्वीरहरु देखेर फ्यानले कृष्णालाई बलिउडमा प्रवेश गर्न सल्लाह दिएका छन् । कृष्णाका यी बिकिनी फोटोमा उनको शरीरका ट्याटुहरु देख्न सकिन्छ ।
उनले आफ्नो हात, कम्मर, र्थामा बनाएका ट्याटुलाई यो फोटोसुटमा सुन्दरताका साथ प्रदर्शन गरेकी छिन् । कृष्णा यसअघि पनि बोल्ड फोटोका कारण चर्चामा रहिसकेकी छिन् । उनले आफ्नो २८ औं जन्मदिनमा बिकिनी फोटो शेयर गरेकी थिइन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
एआईले बनाएको जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर भाइरल
बैशाख ७, २०८१ शुक्रबार
सलमानको घर ग्यालेक्सी अपार्टमेन्ट गोली काण्डपछि बढाइयो शाहरूखको सुरक्षा
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार