सोमबार , बैसाख ६, २०७८

ताहचलबाट क्यासिनो खेलाउने र खेल्ने १० जना पक्राउ

ताहचलबाट क्यासिनो खेलाउने र खेल्ने १० जना पक्राउ

२० फागुन, काठमाडौं । अवैध रुपमा क्यासिनो खेलाउने र खेल्ने १० जनालाई आज प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु २२ लाख ९६ हजार रकमसमेत बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काठमाडौं महानगरपालिका– १३ ताहचलस्थित प्लाटिनम होटलमा अवैध रुपमा क्यासिनो सञ्चालन भएको भन्ने गोप्य सूचनाका आधारमा कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पक्राउ पर्नेमा भारत–मोतिहारीका रञ्जितकुमार जैसवाल, सोहनप्रसाद, मुमताज मियाँ, शेख मुर्तुजा अलि, जनकपुरका राजकुमार सिंह र बाराका टिन्कुप्रसाद छन् । जुवा खेलाउने काठमाडौं महानगरपालिका–२२ बस्ने सो होटलका व्यवस्थापक महेश मल्ल, सर्लाहीका कमलदेव चौधरी, अजय यादव, क्यासियर सचिन वाग्ले पनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट प्रहरीले रु नौ लाखको चेक, नगद रु आठ लाख, ३९० वटा क्यासिनो क्वाइन, पैसा गन्ने यन्त्रलगायत सामग्री बरामद गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।
­­­

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेका शेयर लिलामीमा, शेयरमूल्य कति ? एनआइसी एसिया बैंकको स्वामित्वमा रहेका शेयर लिलामीमा, शेयरमूल्य कति ? ४ घण्टा पहिले
चुरे क्षेत्रका बासिन्दा खानेपानीको सङ्कट झेल्दै चुरे क्षेत्रका बासिन्दा खानेपानीको सङ्कट झेल्दै १९ घण्टा पहिले
जनरल ईन्स्योरेन्सका संचालक दीपेन्द्र अग्रवाल निलम्बित, सम्पति शुद्धीकरणले पनि थाल्यो अनुसन्धान जनरल ईन्स्योरेन्सका संचालक दीपेन्द्र अग्रवाल निलम्बित, सम्पति शुद्धीकरणले पनि थाल्यो अनुसन्धान १६ घण्टा पहिले
काँक्रो र फर्सीका बोटबिरुवा उत्पादन गर्न प्लाष्टिक थैलाको प्रयोग काँक्रो र फर्सीका बोटबिरुवा उत्पादन गर्न प्लाष्टिक थैलाको प्रयोग १९ घण्टा पहिले
ब्रुमरबाट सडक सफा गरिँदै ब्रुमरबाट सडक सफा गरिँदै १९ घण्टा पहिले
तत्काल प्रदेश सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट तत्काल प्रदेश सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट १९ घण्टा पहिले
फर्स्ट माइक्रोफाइनान्सको २५ हजार कित्ता शेयर लिलामी भर्ने आज अन्तिम दिन फर्स्ट माइक्रोफाइनान्सको २५ हजार कित्ता शेयर लिलामी भर्ने आज अन्तिम दिन ३६ मिनेट पहिले
नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा एक दिने फिल्मी कार्यशाला हुँदै नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा एक दिने फिल्मी कार्यशाला हुँदै २० घण्टा पहिले