कांग्रेस अहिले सत्तामा जान उपयुक्त छैन : नेता केसी
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार २०:१८:७
२१ फागुन । चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजुर्ननरसिंह केसीले कांग्रेस अहिले सत्तामा जान उपयुक्त नभएको बताएका छन् । चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले जनताले पाँच वर्ष विपक्षमा बस्ने जनादेश दिएकोले कांग्रेस सत्तामा जान हतार नगर्ने बताएका हुन् ।
नेता केसीले नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को कुनै एक पक्षलाई सर्मथन गरेर कांग्रेस विपक्षमा नै बसेर आफ्नो धर्म निर्वाह गर्नुपर्ने बताए । पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद नमाग्ने पाए नछोड्ने बताइसकेको अवस्थामा तपाईहरुले रोक्न सक्नुहुन्छ त भन्ने पत्रकाहरुको प्रश्नमा नेता केसीले विधिवत रुपमा नेकपा फुटिनसकेको, कानुनी र प्राविधिक रुपले एक भएकोले औपचारिक विभाजन पछि एउटा पक्षलाई सहयोग गरेर अर्को निर्वाचनको तयारी गर्नुपर्छ, पार्टीले निर्णय गर्न बाँकी छ, सत्तामा जाँदा त्यसलाई जनताले राम्रो मान्दैनन् । ’ नेता केसीले कांग्रेसको आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार