ओलीले विप्लवसँग सहयात्राको प्रस्तावका साथ अगाडि बढ्ने
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार २०:५५:५४
२१ फागुन, काठमाडौं । एकातिर प्रचण्ड नेतृत्वको नेकपा माओवादीसँगको पार्टी एकीकरण अलपत्र पारेर प्रधानमन्त्री केपी ओली अर्का माओवादी नेतृत्वसँग अर्काे सहमति गर्दैछन् । ओलीले नेकपा माओवादी क्रान्तिकारी (विप्लव) सँग सहयात्राको प्रस्तावका साथ अगाडि बढ्ने रणनीति बनाएका छन् ।
अहिले राजधानीको राष्ट्रियसभा गृहमा प्रधानमन्त्री ओली र नेकपा क्रान्तिकारीका महासचिव नेत्रविक्रम चन्द एउटै मञ्चमा सहभागी छन् । हिजो मात्र सरकारसँग भएको सहमतिपत्रमा हस्ताक्षर गर्न आयोजित सो कार्यक्रममा उनीहरु सहभागी भएका हुन् ।
सरकार र विप्लव समूहबीच हिजो तीन बुँदे सहमति जुटेको छ । कार्यक्रम भर्खरै सुरु भएको छ । दुबैतिरका वार्ताकारसहित ठूलो समूहको उपस्थितिमा कार्यक्रम भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार