आइतबार , बैसाख ५, २०७८

नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक जारी

नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक जारी

२१ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । आजको बैठकले पुन संसदीय दलको नेता चयन गर्ने बताएको छ ।

बैठकको अध्यक्षता ज्येष्ठ सदस्य झलनाथ खनालले गरेका छन् । यसअघिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएको थियो भने प्रचण्डलाई दलको नेता चयन गरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

तर संसद विघटन बदर गर्दै सर्वोच्च अदालतले पुस ५ गतेभन्दा अगाडिकै स्थितिमा फर्किएको फैसला गरेपछि प्रचण्ड–माधव समूहले फेरि दलको नेता चयनको निर्णय गर्न लागेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय