गुजरातको एक विश्वविद्यालयको काठमाडौंमा सूचना केन्द्र
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १७:५४:४८
२३ फागुन, काठमाडौं। गुजरातको स्वर्णिम स्टार्टअप एन्ड इनोभेसन विश्वविद्यालयको सूचना केन्द्र काठमाडौंको न्युरोडमा आज उद्घाटन गरिएकोछ। आज एक कार्यक्रमबीच विश्वविद्यालयका उपाध्यक्ष आदिकुमार ऋषभकुमार जैनले गरेका थिए।
उक्त विश्वविद्यालय भारतको उत्कृष्ट ५० विश्वविद्यालयमा पर्छ भने गुजरातको एआरआईआईए २०२० मा उत्कृष्ट चार निजीविश्वविद्यालयमा गनिन्छ। सो विश्वविद्यालयले उद्यमशीलता शिक्षामा सर्वोत्कृष्ट विश्वविद्यालयको उपाधि जितेको छ।
यस सूचना केन्द्रमार्फत् उक्त विश्वविद्यालयबारे नियमित रूपमा जानकारी लिन सकिने बताइएको छ।इस्पट इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी सन् २०१६ देखि शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त शैक्षिक परामर्श सेवा प्रदायक केन्द्र हो।तर यस कन्सल्टेन्सीले २३ वर्षदेखि अन्तर्राष्ट्रिय शिक्षा, भिसा र प्रवासको सेवा दिइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
त्रिविको नियुक्तिलाई लिएर ६६ जना प्राज्ञले भेटे प्रधानमन्त्री
बैशाख ३, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गौर हत्याकाण्डविरुद्ध १७ वर्षपछि सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश
बैशाख १२, २०८१ बुधबार
छोरीको फिल्म 'किंग'मा शाहरुख खान डनको भुमिकामा देखिने
बैशाख १२, २०८१ बुधबार
१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार