राखीको बायोपिकमा परिन विद्या वालन !
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १९:१:५३
२३ फागुन, एजेन्सी । बिग बोसका कारण राखी सावन्त फेरि एक पटक चर्चामा आइन् । बलिउडको चमकधमकबाट अचानक गायब भएकी राखी बिस बोसमा आएपछि फेरि एक पटक उनले गसिप कोलम हराभरा पारिन् । विजेता नै बन्लिन् कि भन्ने आशंका थियो तर बन्न सकिनन् ।
यही समयमा चर्चित गीतकार तथा लेखक जावेद अख्तरले राखी सावन्तको जीवनीमाथि फिल्म लेख्ने इच्छा भएको बताए पछि अहिले राखी माथि बन्ने फिल्मलाई लिएर चर्चा सुरु भएको छ । यो बहसमा राखी स्वयं सहभागी हुँदै उनले आफ्नो भूमिकाका लागि बलिउडका कुन हिरोइन ठीक होलान् भन्ने धारणा राखेकी छिन् ।
राखीका अनुसार उनको नजरमा आफ्नो भूमिका दुरुस्त निर्वाह गर्न सक्ने अभिनेत्री विद्या वालन हुन् । उनले आफ्नो जीवनीमाथि फिल्म बनाउने हो भने प्रयाप्त अंग प्रदर्शन गर्नु पर्ने र विद्याले मात्र यसो गर्न सक्ने बताएकी छिन् । विद्याले नगर्दा भने उनले प्रियंका चोपडा र करिना कपुर पनि आफ्नो बायोपिकका लागि उपयुक्त रहने बताएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
छोरीको फिल्म 'किंग'मा शाहरुख खान डनको भुमिकामा देखिने
बैशाख १२, २०८१ बुधबार
अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार