मोटरसाइकलकाे ठक्करबाट वृद्धको मृत्यु, चालक नियन्त्रणमा
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १९:५७:२८
२३ फागुन, सप्तरी । सप्तरीमा बाटो क्रस गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएकाे छ ।
जिल्लाकाे पूर्वपश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका-५ तारखोलामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४० प २२१५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा रौतहटको देवाही गोनाही नगरपालिका-९ घरहरी निवासी ब्रम्हदेव साह भनिने ६५ वर्षीय रेखा दासको मृत्यु भएको हाे ।
प्रहरीका अनुसार रौतहटकै इटबालस्थित राम मन्दिरका महन्थ रहेका दासलाई बाटो क्रस गर्ने क्रममा शुक्रबार राति मोटरसाइकलले ठक्कर दिँदा वृद्ध गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगर पठाइएपनि उपचारकै क्रममा आइतबार बिहान मृत्यु हाे ।
ठक्कर दिने मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका-६ बस्ने ३० वर्षीय मो. रमजानीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार