संसदमा प्रचण्ड–माधव सक्रिय
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार २०:१८:१६
२३ फागुन, काठमाडौं । सर्वाेच्च अदालतले व्युँताइदिएको प्रतिनिधिसभा बैठक आज बस्नुअघि प्रचण्ड–माधव समूहको दौडधूप बढेको छ । प्रधानमन्त्री केपी ओलीले हठात् हत्या गरेको संसद पुनस्थापित भएपछि त्यसलाई व्यवस्थित ढंगले चलाउने दायित्व आफूहरुको भएको भन्दै यो समूहले दौडधूप बढाएको दावी गरेको छ ।
आजै प्रचण्ड–माधव समूहले संसद सचिवालयका महासचिव डा. भरतराज पौडेलसँग भेट गरी नेकपाको वहुमत सांसद आफूहरुसँग भएकाले सोही बमोजिमको व्यवहार गर्न दबाब दिएका छन् ।
हामीले गरेका आधिकारिक निर्णयहरुको पालना सचिवालयले गरोस् भन्ने कुरा मात्रै राख्ने जानकारी यो पक्षका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले दिएका छन् ।
अहिले महासचिव पौडेलसँग नेकपा प्रचण्ड–माधव पक्षका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल , देव गुरुङ, कृष्णभक्त पोखरेल लगायत नेताले भेट गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार