घटेको शेयरबजारमा यी दश कम्पनीका लगानीकर्ताले धेरै कमाए ?
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार २२:२०:४६
२३ फागुन काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयरबजार २१ दशमलव ५८ अंकले घटेको छ । आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।
आज चन्द्रागिरी हिल्स कम्पनीको शेयरमूल्य ९ दशमलव ९२ प्रतिशतले बढेर प्रति शेयरमूल्य ६६५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले ९ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । रैराङ हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ९ दशमलव ६९ प्रतिशतका दरले कमाएका छन् ।
एक्सेल डेभलपमेन्टका लगानीकर्ताले ७ दशमलव १४ प्रतिशतका दरले कमाएका छन् । नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन् । युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, रिलायन्स फाइनानस् कम्पनी, अपर तामाकोशी, हिमालयन पावर पार्टनर लगायतका लगानीकर्ताले कमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार