तेस्रो बर्दिबास महोत्सव शुरु
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार १७:३०:१४
२५ फागुन, जलेश्वर । ‘आपसि सद्भावको पहिचान, बर्दिबासलाई नमूना शहर बनाउने हाम्रो अभियान’ नारासहित तेस्रो बर्दिबास महोत्सव शुरु भएको छ । बर्दिबास उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सो महोत्सवमा हस्तकला, कृषिजन्य उत्पादनका प्रदर्शनीका साथै फोटा प्रदर्शनी समेत रहेको छ ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले महोत्सवको शुभारम्भ गर्दै स्थानीय व्यापार, कृषि एवं पर्यटन प्रवद्र्धन गर्न महोत्सवले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।संघका अध्यक्ष प्रह्लाद क्षेत्रीले महोत्सवको आम्दानी बर्दिबासस्थित रेडक्रसको ‘ब्लड बैंक’लाई सहयोग गर्ने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
महोत्सवका मुख्य आकर्षण आदिवासी जनजातिका घर
चैत १४, २०८० बुधबार
शुक्लाफाँटा पर्यटन महोत्सव हुने
चैत ५, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार