प्रतिमाको प्रेम प्रार्थना र अक्षत अनुराग बिमोचित
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार २१:१२:४३
२५ फागुन, काठमाडौं । अढाई दशकदेखि गीत लेखनमा सक्रिय गीतकार प्रतिमा श्रेष्ठको दुई कृति एकसाथ सोमबार राजधानीमा एक समारोहबीच सार्वजनिक भएको छ । अन्तराष्ट्रिय नारी दिवसको अबसर पारेर आफ्नो उनले आफ्नो नयाँ गीतिसँग्रह प्रेम प्रार्थना र गीतिपुस्तक अक्षत अनुराग सार्वजनिक गरेकी हुन् । यी कृतिको अग्रज गायक दीप श्रेष्ठ, गीतकार दिनेश अधिकारी, डा। कृष्णहरि बराल र बिप्लव प्रतिकले बिमोचन गरेका हुन् ।
बिमोचित गीतिसँग्रह प्रेम प्रार्थनामा पाँच वटा गीतहरु छन् । जसमा मेरो हजुर, प्रेम प्रार्थना, मिल्छ भने एउटा, सुनन, किस्ता किस्ता, बोलका गीत छन् । यि सबैगीत प्रतिमाले लेखेकी हुन् । सबै गीतमा अनिल शाहीको संगीत रहेको छ । यी गीतहरुलाई स्वरुपराज आचार्य, इतु जोजिजु, बविता मानन्धर, अस्मिता परियारले गाएका हुन् । गीतिसँग्रहलाई मिडिया ल्यान्डले बजारमा ल्याएको हो ।
यसै एल्बमको तीन वटा गीतको भिडियो पनि कार्यक्रममा सार्वजनिक गरियो । जस मध्य प्रेम प्राथनामा धिरेन शाक्य र उषा खड्गीको अभिनय रहेको छ । यस्तै किस्ता किस्ता ! मा, संगीतकार अनिल र गायिका अस्मिताले अभिनय गरेका छन् । सुनन गीतमा भने दिवश श्रेष्ठ, सब्बु शाहीको अभिनय रहेको छ । यस्तै गीति पुस्तक अक्षत अनुरागमा आफुले विभिन्न कालखण्डमा लेखेका ७२ वटा गीतहरु रहेको गीतकार प्रतिमाले कार्यक्रममा बताईन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
सुनिल गिरीको नयाँ गीत सार्वजनिक
बैशाख २, २०८१ आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार