बिहिबार , बैसाख २, २०७८

नेपाल हाइड्रो कम्पनीसहित चार कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि, चन्द्रागिरिको शेयरमूल्य आठ सय नाघ्यो ?

नेपाल हाइड्रो कम्पनीसहित चार कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि, चन्द्रागिरिको शेयरमूल्य आठ सय नाघ्यो ?

२६ फागुन, काठमाडौं । आज बुधबार पनि बढोत्तरीको यात्रामा निरन्तर अधि बढिरहेको चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य मंगलवार ९ दशमलव ९९ प्रतिशत बढेको छ । आज कम्पनीको प्रतिशेयरमूल्य आठ सय नाघेको छ ।

यो समाचार तयार पार्दाको समय ११ः३० बजेसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७३ रुपैयाँले बढेर ८०४ पुगेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

chandra 1

त्यस्तै आइतवार १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको शेयरमूल्य मंगलवार पनि ९ दशमलव ८३ प्रतिशत बढेको छ । मंगलबार पनि कम्पनीको शेयर ९ प्रतिशत भन्दा बढिले वृद्धि भएको थियो ।

NEPAL HYDRO 2

त्यस्तै बुधबार लिवर्टी इनर्जी कम्पनीको शेयर ९ दशमलब ८३ प्रतिशतले बढेर प्रतिशेयरमूल्य ३२४ स्पैयाँ प्गेको छ ।

leberty

आज कम्पनीको प्रतिशेयर ३५ रुपैयाँले शेयरमूल्य बढेर ३९१ रपैयाँ पगेको छ । त्यस्तै, यूनाइटेड फाइनान्स कम्पनीको शेयर ९ दशमलब ७४ प्रतिशतले बढेको छ ।

united
कम्पनीको आज प्रतिशेयर ३४ रुपैयाँले शेयरमूल्य बढेर ३८३ पुगेको हो । यसदिन चार बटै कम्पनीको शेयर खरीद चाप उच्च रहेको छ ।

nepse 0000

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय