बिहिबार , बैसाख २, २०७८

राप्रपाकाे प्रदेश अध्यक्ष र उपाध्यक्ष मनोनयन

राप्रपाकाे प्रदेश अध्यक्ष र उपाध्यक्ष मनोनयन

२६ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ले प्रदेश अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ । पार्टीका त्रय अध्यक्षले विधानअनुसार पाँचवटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेका हुन् ।

प्रदेश १ को अध्यक्षमा झापाका रामकुमार थापा र उपाध्यक्षमा पाँचथरका सगुनसुन्दर लावती, प्रदेश २ को अध्यक्षमा सर्लाहीका रामचन्द्र राय र उपाध्यक्षमा सिराहाका महेशलाल महासेठ मनोनयन भएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस्तै गण्डकी प्रदेश अध्यक्षमा लमजुङका हेमजंग गुरुङ र उपाध्यक्षमा गोरखाका महेश्वर राक्का, लुम्बिनीको अध्यक्षमा रुपन्देहीका प्रदीपकुमार उदय र उपाध्यक्षमा रुपन्देहीकै कैलाश गुरुङ, कर्णालीको अध्यक्षमा कालीकोटका दीपबहादुर शाही र उपाध्यक्षमा सुर्खेतका जनकसिंह ठकुरी मनोनयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिशेयरमूल्य कति ? पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिशेयरमूल्य कति ? २ दिन पहिले
आज थप ३३७ जनामा कोरोना संक्रमणको पुष्टि आज थप ३३७ जनामा कोरोना संक्रमणको पुष्टि ५ दिन पहिले
प्रिज्मा र प्रिन्सीको चुच्चे नाकमा कस्तो सुहाको फुली लगाको प्रिज्मा र प्रिन्सीको चुच्चे नाकमा कस्तो सुहाको फुली लगाको ६ दिन पहिले
निर्देशन मात्र पर्खने होइन, प्राप्त जिम्मेवारी पूरा गर्नुस् : मन्त्री गुरुङ निर्देशन मात्र पर्खने होइन, प्राप्त जिम्मेवारी पूरा गर्नुस् : मन्त्री गुरुङ ६ दिन पहिले
बुलबुल तालैमा विरानो नसम्झ माया जालैमा बुलबुल तालैमा विरानो नसम्झ माया जालैमा ६ दिन पहिले
राष्ट्रिय विभूति स्मृति कप भलिबल प्रतियोगिता हुने राष्ट्रिय विभूति स्मृति कप भलिबल प्रतियोगिता हुने ४ दिन पहिले
ओलीले प्रधानमन्त्री हुने वैधानिकता गुमाए : नेता सिंह ओलीले प्रधानमन्त्री हुने वैधानिकता गुमाए : नेता सिंह १ दिन पहिले
नेपाल इन्भेष्टमेन्ट बैंक र मञ्जुश्री फाइनान्सको ऋणपत्र नेप्सेमा सूचिकृत, कुनको कति कित्ता ? नेपाल इन्भेष्टमेन्ट बैंक र मञ्जुश्री फाइनान्सको ऋणपत्र नेप्सेमा सूचिकृत, कुनको कति कित्ता ? १ दिन पहिले