बिहिबार , बैसाख २, २०७८

कृष्ण र रचनाको घरी घरी

कृष्ण र रचनाको घरी घरी

२६ फागुन, काठमाडौं । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमाल र कृष्ण काफलेको आवाजमा”घरी घरी ” गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रवासमा रहेर पनी नेपाली सुगम गीत संगीतको रचनामा तलिन गीतकार प्रमिला बस्नेतको शब्द तथा सरोज प्याकुरेल को संगीत गीतमा रहेको छ । जिवनमा रहेका सुनौलो पलहरुलाई गीतमा मौलिक रुपमा प्रस्तुत गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अभिनास बज्रचार्यको छायाँकन ,माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन भिडियोमा रहेको छ । ”घरी घरी ” गीतको भिडियोमा समिक्षा पोखरेल र कृष्ण काफलेको अभिनय रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय