शुक्रबार , बैसाख १०, २०७८

मानव बेचबिखनमा संलग्न भएको आरोपमा दुई जना पक्राउ

मानव बेचबिखनमा संलग्न भएको आरोपमा दुई जना पक्राउ

२६ फागुन, काठमाडौं । नेपाल प्रहरीले विराटनगरबाट मानव बेचबिखनमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१५ पशुपती टोल बस्ने ३४ वर्षीय काजी तामाङ र वडानम्बर १६ दक्षिण बस्ने प्रेमबहादुर मगर रहेका छन् ।

दुवैजनालाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर नगरपालिका-१६ दक्षिण गेटबाट नियन्त्रणमा लिएको हो ।सिन्धुपाल्चोकका दुई जना महिलालाई होटेलमा काम लगाइदिने प्रलोभनमा पारी भारतमा बेच्न लैजान लागेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गैँडाकोटमा ११ करोडको लगानीमा होटल मुन स्टार सञ्चालन गैँडाकोटमा ११ करोडको लगानीमा होटल मुन स्टार सञ्चालन ४ हप्ता पहिले
भारतबाट फर्कने २४ को एन्टीजेन परीक्षण नतिजा पोजेटिभ भारतबाट फर्कने २४ को एन्टीजेन परीक्षण नतिजा पोजेटिभ ३ हप्ता पहिले
उपत्यकामा घुम्नलायक टौदहको रमणीय जलाशय [ फोटोफिचर ] उपत्यकामा घुम्नलायक टौदहको रमणीय जलाशय [ फोटोफिचर ] ३ हप्ता पहिले
वर्षको पहिलो त्रैमासिकमा चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि वर्षको पहिलो त्रैमासिकमा चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि ७ दिन पहिले
सर्वसाधारणको लागि लघुवित्त कम्पनीले २३ लाख कित्ता आईपीओ निष्कासन गर्दै सर्वसाधारणको लागि लघुवित्त कम्पनीले २३ लाख कित्ता आईपीओ निष्कासन गर्दै २ हप्ता पहिले
गोरु काटेको अभियोगमा पाँच जना पक्राउ गोरु काटेको अभियोगमा पाँच जना पक्राउ ४ हप्ता पहिले
मापसे जाँच गर्न ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान मापसे जाँच गर्न ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान ३ हप्ता पहिले
रिचार्जरले ल्यायो नयाँ वर्षको अवसरमा अफर, ७० प्रतिशतसम्मको छुटमा ग्याजेट्स उपलब्ध गराउने, मुलुकभर क्यास अन डेलिभरी रिचार्जरले ल्यायो नयाँ वर्षको अवसरमा अफर, ७० प्रतिशतसम्मको छुटमा ग्याजेट्स उपलब्ध गराउने, मुलुकभर क्यास अन डेलिभरी २ हप्ता पहिले