बिहिबार , बैसाख २, २०७८

ल्यापटप चोरी गरेको अभियोगमा एक जना पक्राउ

ल्यापटप चोरी गरेको अभियोगमा एक जना पक्राउ

२६ फागुन, मोरङ । ल्यापटप चोरी गरेको अभियोगमा विराटनगर महानगरपालिका-४ खार्जी बस्ने २३ वर्षीय अमिस जंग बस्नेतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-४ ढाट डेरा गरी बस्ने धनुषा वालुवाटोल नगरपालिका-८ वाल्मिकी चोक घर भएका २२ वर्षीय रमेश कुमार यादवको ल्यापटप चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले चोरीमा संलग्न बस्नेतलाई विराटनगर महानगरपालिका-९ ट्राफिक चोक नजिकबाट चोरी गरेको ल्यापटप सहित पक्राउ गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनी उपर चोरी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय