बुधबार , बैसाख ८, २०७८

माओवादी केन्द्रद्वारा कार्यदल गठन

माओवादी केन्द्रद्वारा कार्यदल गठन

२६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले संगठनात्मक संरचनाबारे गृहकार्य गर्न कार्यदल गठन गरेकाे छ ।  बुधबार बसेको स्थायी कमिटी बैठकले चार सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र पम्फा भुसाल सदस्य छन् । कार्यदलले अहिलेको अवस्था के छ र अब के गर्ने भन्ने विषयमा सुझाव दिने छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सुदूरपश्चिमको सातौँ हिउँदे अधिवेशन अन्त्य सुदूरपश्चिमको सातौँ हिउँदे अधिवेशन अन्त्य ८ घण्टा पहिले
मुक्तिनाथ विकास बैंकको मुनाफा ४८.७५ प्रतिशतले बढ्यो, ब्याज आम्दानी कति ? मुक्तिनाथ विकास बैंकको मुनाफा ४८.७५ प्रतिशतले बढ्यो, ब्याज आम्दानी कति ? १५ घण्टा पहिले
सिटिजन्स बैंक पन्ध्रौं वर्षमा,चुक्ता पूँजी पुग्यो ११ अर्ब ६६ करोड सिटिजन्स बैंक पन्ध्रौं वर्षमा,चुक्ता पूँजी पुग्यो ११ अर्ब ६६ करोड ९ घण्टा पहिले
कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु, २४ जना घाइते कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु, २४ जना घाइते १० घण्टा पहिले
ओलीबिरुद्ध अविश्वास प्रस्तावको तयारी, माओवादी केन्द्रले आजै सर्मथन फिर्ता लिने ओलीबिरुद्ध अविश्वास प्रस्तावको तयारी, माओवादी केन्द्रले आजै सर्मथन फिर्ता लिने १२ घण्टा पहिले
आज थपिए १७३६ काेराेना संक्रमित, ११ जनाको मृत्यु आज थपिए १७३६ काेराेना संक्रमित, ११ जनाको मृत्यु ८ घण्टा पहिले
चैते दशैँमा महोत्तरीको त्रिशूली देवी मन्दिर खुला चैते दशैँमा महोत्तरीको त्रिशूली देवी मन्दिर खुला १४ घण्टा पहिले
पर्यटकले भरिभराउ बनेको कुश्माबजार पर्यटकले भरिभराउ बनेको कुश्माबजार ११ घण्टा पहिले