आइतबार , बैसाख ५, २०७८

नबिल बैंकसहित दुई कम्पनीले गरे नेप्सेमा शेयर सूचीकृत, कुनको कति ?

नबिल बैंकसहित दुई कम्पनीले गरे नेप्सेमा शेयर सूचीकृत, कुनको कति ?

२६ फागुन, काठमाडौं । बुधबार नविल बैंक र अरुण काभेली हाइड्रोपावर कम्पनीले नेप्सेमा शेयर सूचीकृत गरेका छन् । बुधबार यी दुई कम्पनीले बोनस शेयर सूचीकुत गरेका हुन् । नबिल बैंकले ३ करोड ३८ लाख २६ हजार छ सय १६ कित्ता शेयर सूचीकृत गरेको छ ।

nabil 1

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यस्तै, अरुण काभेली हाइड्रोपावर कम्पनीले ८ लाख ५६ हजार ५०० बित्ता शेयर सूचीकृत गरेको छ ।

arun kabili

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय