बिहिबार , बैसाख २, २०७८

असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिन्छ :नेता नेम्वाङ

असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिन्छ :नेता नेम्वाङ

२६ फागुन,काठमाडौं । नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा संसदीय दलका उपनेता नेम्वाङले एमाले र नेकपा(माओवादी केन्द्र)बीचको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)अदालतको फैसलाबाट खारेज भएकाले एमालेमा फर्कने सबैका लागि सम्मानजनक व्यवहार गरिने स्पष्ट गरेका हुन् ।

उनले जनता समाजवादी पार्टीसँग उसका मागका विषयमा छलफल भए पनि सत्ता साझेदारीबारे हाल कुरा नभएको प्रतिक्रिया दिए । सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी केन्द्रको एकता बदर गरी पूर्ववतावस्था कायम भएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

किशोरीलाई बलात्कार गरेको आरोपमा ३४ वर्षीय पुरूष पक्राउ किशोरीलाई बलात्कार गरेको आरोपमा ३४ वर्षीय पुरूष पक्राउ १० घण्टा पहिले
गण्डकी र लुम्विनी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लगिदैं    गण्डकी र लुम्विनी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लगिदैं    १३ घण्टा पहिले
जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची १० घण्टा पहिले
आज पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली आज पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली १४ घण्टा पहिले
जिल्ला अस्पतालको आइसीयू अझै सञ्चालनमा आएन जिल्ला अस्पतालको आइसीयू अझै सञ्चालनमा आएन ११ घण्टा पहिले
अब बजारमा सीईडीबी हाईड्रोपावरको आईपीओ भर्न पाइने, २५ लाख कित्ता शेयर निष्काशन गर्न दियो बोर्डले अनुमति अब बजारमा सीईडीबी हाईड्रोपावरको आईपीओ भर्न पाइने, २५ लाख कित्ता शेयर निष्काशन गर्न दियो बोर्डले अनुमति ९ घण्टा पहिले
जिल्ला अस्पतालमा भेन्टिलेटर छ जनशक्ति छैनन् जिल्ला अस्पतालमा भेन्टिलेटर छ जनशक्ति छैनन् ८ घण्टा पहिले
१०० जनाभन्दा बढी क्षमता भएको योगा भवन निर्माण हुँदै १०० जनाभन्दा बढी क्षमता भएको योगा भवन निर्माण हुँदै १३ घण्टा पहिले