शुक्रबार , बैसाख ३, २०७८

अछाममा ट्याक्टर दुर्घटना हुँदा १५ जना विद्यार्थी घाइते

अछाममा ट्याक्टर दुर्घटना हुँदा १५ जना विद्यार्थी घाइते

२६ फागुन, डोटी । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा १५ जना विद्यार्थी घाइते भएका छन् । प्रहरीका अनुसार दुर्गा देवी माध्यमिक विद्यालयका विद्यार्थी चढेको से २ त ३१५५ नम्बरको ट्याक्टर मेल्लेख गाउँपालिका–७ नन्देगडाको दुबातल भन्ने ठाउँमा दुर्घटनामा परेको हाृ

प्रहरीका अनुसार उनीहरु गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भाग लिएर घरतर्फ फर्किँदै थिए । घाइते विद्यार्थीहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको र दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय