शुक्रबार , बैसाख ३, २०७८

ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक

ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक

२६ फागुन, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक भएको छ । इन्स्योरेन्सको प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ । आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको छ ।

आइपिओमा आवेदन सर्वसाधारणलाई निष्काशनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताको ६।४० गुणा बढी परेको छ । कम्पनीले यही फागुन २१ गते देखि कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् रु ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता कर्मचारी र अर्को पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता सामूहिक लागनी कोषलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्काशनमा ल्याएको थियो ।

अहिले कम्पनीको अधिकृत पूँजी रु तीन अर्ब, जारी पूँजी रु दुई अर्ब २० करोड र चुक्ता पूँजी रु एक अर्ब ५४ करोड छ । सर्वसाधारणलाई आइपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी रु दुई अर्ब २० करोड पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ट्र्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु ट्र्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु ४ हप्ता पहिले
इंग्ल्याण्डले टेस जितेर दियो भारतलाई ब्याटिङको निम्तो, प्लेइङ–११ परे पन्त इंग्ल्याण्डले टेस जितेर दियो भारतलाई ब्याटिङको निम्तो, प्लेइङ–११ परे पन्त ३ हप्ता पहिले
बेपत्ता दम्पतीको खोजी गर्दै सिआइबी बेपत्ता दम्पतीको खोजी गर्दै सिआइबी ४ हप्ता पहिले
चार मन्त्रीको पुनर्नियुक्ति, साँझ ५ बजे शपथ चार मन्त्रीको पुनर्नियुक्ति, साँझ ५ बजे शपथ ६ दिन पहिले
सुर्खेतको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट सुर्खेतको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट ७ दिन पहिले
कर्णालीका शाहीले गरे जापानी विश्वविद्यालयबाट ऊर्जामा विद्यावारिधि कर्णालीका शाहीले गरे जापानी विश्वविद्यालयबाट ऊर्जामा विद्यावारिधि ४ हप्ता पहिले
वैशाख ६ र ७ गते दुई दिन भिटामिन ए तथा जुकाको औषधि खुवाइने वैशाख ६ र ७ गते दुई दिन भिटामिन ए तथा जुकाको औषधि खुवाइने १५ घण्टा पहिले
पाँच सय रुपैयाँभन्दा बढि शेयरमूल्य भएका वाणिज्य बैंकहरु, प्रतिशेयरमूल्य कुनकाे कति ? पाँच सय रुपैयाँभन्दा बढि शेयरमूल्य भएका वाणिज्य बैंकहरु, प्रतिशेयरमूल्य कुनकाे कति ? २ हप्ता पहिले