बिहिबार , बैसाख २, २०७८

कुमारी इक्विटी फण्डले निष्कासन गरेको ८ करोड इकाईमा मागभन्दा बढी आवेदन

कुमारी इक्विटी फण्डले निष्कासन गरेको ८ करोड इकाईमा मागभन्दा बढी आवेदन

२७ फाग्न, काठमाडौं । कुमारी ईक्विटी फण्डमा मागभन्दा बढी आवेदन परेको छ । प्रतिइकाई १० रुपैयाँ अंकित दरको ८ करोड इकाईका लागि आवेदन गरिएकोमा ३५ प्रतिशतले बढी आवेदन परेको छ ।

इकाई खरिदका लागि मागभन्दा बढी आवेदन दिनेप्रति कम्पनीले हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय