आइतबार , बैसाख ५, २०७८

संसदमा देखिएका बेथितीको एकमात्र विकल्प निर्वाचन: पोखरेल

संसदमा देखिएका बेथितीको एकमात्र विकल्प निर्वाचन: पोखरेल

२७ फागुन,पर्सा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रिया सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जानुपर्ने बताएका छन् । प्रेस सेन्टर पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले विद्यमान राजनीतिक अवस्थताको अन्त्य र संसद देखिएका बेथितीको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् । उनले भने,“निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पोखरेलले सर्वोच्च आदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राजनीतिक अवस्थाको सामना गर्दै एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्ममा नयाँ ढङ्गले पुनःएकता हुने धारणा व्यक्त गरे । उनले दलको नामबारे अदालतले दिएको फैसलाले दुवै पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पु¥याए पनि दुवै पार्टीबीचको एकता र दुवै पार्टीका नेता कार्यकर्तालाई सम्मानजनक ढङ्गले व्यवस्थापन गर्ने सोचका साथ नेकपा एमाले अगाडि बढेको जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनले बारा र पर्सामा सडक निर्माण तथा पूर्वाधार विकासका काममा देखिएको बेथितीको चाँडै अन्त्य हुने प्रतिबद्धता व्यक्त गरे । उनले ठेक्का सरकार गर्ने र लामो समयसम्म काम नगरी सर्वसाधारणलाई दुःख दिने प्रवृत्तिको अन्त्यका लागि प्रधानमन्त्री ओलीसँग भेटी आग्रह गर्ने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अनियमिमता गरेको भन्दै नगरपालिकामा तालाबन्दी अनियमिमता गरेको भन्दै नगरपालिकामा तालाबन्दी ५ दिन पहिले
एमसिसी सम्झौताप्रति कांग्रेस सकारात्मक छ : नेता सङ्ग्रौला एमसिसी सम्झौताप्रति कांग्रेस सकारात्मक छ : नेता सङ्ग्रौला ९ घण्टा पहिले
जुम्लामा अज्ञात रोगले धमाधम बिरामी हुँदै विद्यार्थी जुम्लामा अज्ञात रोगले धमाधम बिरामी हुँदै विद्यार्थी २ दिन पहिले
ओलीको दुई दाऊः जसपालाई अल्मल्याउने, अली इलेक्सनमा जाने ओलीको दुई दाऊः जसपालाई अल्मल्याउने, अली इलेक्सनमा जाने १२ घण्टा पहिले
नयाँ वर्षसँगै राजनीतिक दलहरूबीच समन्वय र समझदारी हुने सभामुखको विश्वास नयाँ वर्षसँगै राजनीतिक दलहरूबीच समन्वय र समझदारी हुने सभामुखको विश्वास ५ दिन पहिले
चुरे क्षेत्रका बासिन्दा खानेपानीको सङ्कट झेल्दै चुरे क्षेत्रका बासिन्दा खानेपानीको सङ्कट झेल्दै ६ घण्टा पहिले
नयाँ वर्ष २०७८ खुसियालीकाे आगमनसँगै नेप्से इतिहासकै उच्च बिन्दुमा नयाँ वर्ष २०७८ खुसियालीकाे आगमनसँगै नेप्से इतिहासकै उच्च बिन्दुमा ५ दिन पहिले
सामान्य विवादमै खुकुरी प्रहार साथीको हत्या गर्ने खुलाल पक्राउ सामान्य विवादमै खुकुरी प्रहार साथीको हत्या गर्ने खुलाल पक्राउ ३ दिन पहिले