सोमबार , बैसाख ६, २०७८

चलचित्र ‘नाई नभन्नु ल ६’ को सिरिजबाट बाहिरिन वर्षा

चलचित्र ‘नाई नभन्नु ल ६’ को सिरिजबाट बाहिरिन वर्षा

२७फागुन,काठमाडौं । चलचित्र ‘नाई नभन्नु ल ६’ को सिरिजबाट वर्षा राउत हटेकी छिन् । विकासराज आचार्यको निमार्णमा चलचित्र बन्ने तयारीमा रहेको छ । उक्त चलचित्रका लागि अहिले मुख्य नायिका खोजिरहेका छन् ।

निर्माता विकासराज आचार्यले भने वर्षासँग काम गर्न सहज लागेपनि कथा अनुसारको कलाकार खोजेको बताएका छन् । यसपटक छैटौं सिरिजमा चौथो सिरिजको क्लाइमेक्सको दृश्य पनि समावेश हुने भएकाले वर्षालाई राख्न नमिलेको उनले बताएका छन् । चौथो सिरिजको क्लाइमेक्समा वर्षा नै रहेको र सोही कलाकारलाई दर्शकले छैठौं सिरिजमा सही नहुन सक्ने भन्द वर्षालाई हटाएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आचार्यका अनुसार सेड्रिना ठूली भएपछिको भूमिकामा अभिनय गर्ने कलाकार ‘नाई नभन्नु ल ६’ को सिरिजमा चाहिएको छ । त्यसैले कथा सुहाउँदो कलाकार खोजि भइरहेको हो ।

सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखनमा तयार भैरहेको यो चलचित्रमा अनुभव रेग्मी पनि मुख्य भूमिकामा रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सर्लाहीमा आगलागी हुँदा १० लाखको क्षति सर्लाहीमा आगलागी हुँदा १० लाखको क्षति ४ हप्ता पहिले
ललितपुरको हरिसिद्धिबाट सुटकेश, ब्याग र ल्यापटपको झोला चोरी, चारजना पक्राउ ललितपुरको हरिसिद्धिबाट सुटकेश, ब्याग र ल्यापटपको झोला चोरी, चारजना पक्राउ २ हप्ता पहिले
विभिन्न जिल्लामा सवारी दुर्घटना, ट्रक चालक प्रहरी नियन्त्रणमा विभिन्न जिल्लामा सवारी दुर्घटना, ट्रक चालक प्रहरी नियन्त्रणमा ४ हप्ता पहिले
सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दर्ता गर्दै माओवादी केन्द्र सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दर्ता गर्दै माओवादी केन्द्र ३ हप्ता पहिले
सिटिजन्स बैंक र साबिकको तिनाउ मिसन डेभलपमेण्ट बैंकको एकीकृत कारोबार सुरु सिटिजन्स बैंक र साबिकको तिनाउ मिसन डेभलपमेण्ट बैंकको एकीकृत कारोबार सुरु ३ हप्ता पहिले
बिद्यालय बन्द गर्ने सरकारी तयारीप्रति प्याब्सनद्धारा बिरोध बिद्यालय बन्द गर्ने सरकारी तयारीप्रति प्याब्सनद्धारा बिरोध १ हप्ता पहिले
राष्ट्रिय गौरवको नारायणगढ–बुटवल सडकको काम रोकियो, यस्तो छ कारण ? राष्ट्रिय गौरवको नारायणगढ–बुटवल सडकको काम रोकियो, यस्तो छ कारण ? ४ हप्ता पहिले
पर्यटक नआउँदा हात्ती पाल्न कठिन पर्यटक नआउँदा हात्ती पाल्न कठिन ४ दिन पहिले