बिहिबार , बैसाख २, २०७८

कर्णाली राजमार्गमा बस दुर्घटना, दुईको मृत्यु १६ घाइते

कर्णाली राजमार्गमा बस दुर्घटना, दुईको मृत्यु १६ घाइते

२७ फागुन, काठमाडौं । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा बस दुर्घटना भएको छ । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको कर्णली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस अन्यिन्त्रित भई सडकबाट करिब सयमिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय