बुधबार , बैसाख ८, २०७८

ग्रीनलाइफको शेयरमा कति होला ओपनिङ्ग रेन्ज ?

ग्रीनलाइफको शेयरमा कति होला ओपनिङ्ग रेन्ज ?

२७ फागुन, काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको शेयर डिम्याटमा आएको छ। बिहिबारबाट सिडिएस एण्ड क्लियरिङ्गले कम्पनीको शेयर डिम्याट खातामा पठाउन थालेको हो।

सिडिएससीले कम्पनीको शेयरलाई जिएलएच कारोबार संकेतमा मेरो शेयरमा पठाएको छ । नेप्सेले कम्पनीको शेयर शुक्रबार सूचीकृत गर्ने तयारी गरेको छ । शुक्रबार शेयर नेप्सेमा सूचीकृत भए आइतबारदेखि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ओपनिङ्ग रेन्ज कति होला ?

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ३३ पैसा रहेको छ। नेप्सेले नेटवर्थको तीन गुणासम्म ओपनिङ्ग रेञ्ज तोक्न सकिने व्यवस्था छ।

त्यस अनुसार न्यूनतम ९९ रुपैयाँदेखि २९८ रुपैयाँसम्म पहिलो कारोबार खुल्न सक्ने देखिन्छ ।

green

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आपराधिक क्रियाकलापमा संलग्न पक्राउ आपराधिक क्रियाकलापमा संलग्न पक्राउ ३ हप्ता पहिले
नारायणगढ–मुग्लिन सडकमा पुल : केही सम्पन्न, केही धमाधम बन्दै नारायणगढ–मुग्लिन सडकमा पुल : केही सम्पन्न, केही धमाधम बन्दै ३ घण्टा पहिले
फेरि अर्को नयाँ कम्पनीले ५५ हजार कित्ता आईपीओ ल्याउँदै, गर्यो बिक्री प्रबन्धक चयन फेरि अर्को नयाँ कम्पनीले ५५ हजार कित्ता आईपीओ ल्याउँदै, गर्यो बिक्री प्रबन्धक चयन २ हप्ता पहिले
विराटनगर महानगरपालिकाले दोहोरो भत्ता रोक्यो विराटनगर महानगरपालिकाले दोहोरो भत्ता रोक्यो ३ हप्ता पहिले
औद्योगिक क्षेत्र निर्माणको कार्यले गति लिन थाल्याे औद्योगिक क्षेत्र निर्माणको कार्यले गति लिन थाल्याे २ हप्ता पहिले
लक्ष्मी बैंकले ‘विश्व वित्तीय सप्ताह २०२१’ मनायो, सातै प्रदेशमा विद्यार्थीलाई वित्तीय साक्षरता क्लास लक्ष्मी बैंकले ‘विश्व वित्तीय सप्ताह २०२१’ मनायो, सातै प्रदेशमा विद्यार्थीलाई वित्तीय साक्षरता क्लास ३ हप्ता पहिले
साधना लघुवित्तको बोनस शेयर सूचीकृत साधना लघुवित्तको बोनस शेयर सूचीकृत १० घण्टा पहिले
देशमा कांग्रेस नेतृत्वको सरकार आवश्यक छ: नेता सिंह देशमा कांग्रेस नेतृत्वको सरकार आवश्यक छ: नेता सिंह ३ हप्ता पहिले