सोमबार , बैसाख ६, २०७८

लिभर सिरोसिसको उपचार गराइरहेका वडाध्यक्षको निधन

लिभर सिरोसिसको उपचार गराइरहेका वडाध्यक्षको निधन

२७ फागुन, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–८ का वडाध्यक्ष विक्रम यादवको निधन भएको छ । त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार गरिरहेका को क्रममा यादवको बिहीबार बिहान निधन भएको हो ।

लिभर सिरोसिसको उपचार गराइरहेका यादवको बिहान १० बजेतिर मृत्यु भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । उनी एक सातादेखि अस्पताल भर्ना भइ उपचार गराइरहेका थिए । पाँच महिनाअघि लिभरमा समस्या भएपछि उनले त्यसको उपचार गराइरहेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यादव स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । यादवका चारजना छोरा र तीनजना छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भारतमा कोरोनाबाट एकै दिन १५०१ जना संक्रमितको मृत्यु भारतमा कोरोनाबाट एकै दिन १५०१ जना संक्रमितको मृत्यु २४ घण्टा पहिले
धादिङको गजुरीमा दुई हेलिकोप्टर आकस्मिक अवतरण धादिङको गजुरीमा दुई हेलिकोप्टर आकस्मिक अवतरण १५ घण्टा पहिले
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख नाघ्यो विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख नाघ्यो १५ घण्टा पहिले
महाधिवेशन सार्न देउवालाई ओलीले राखेको प्रस्तावमा नेता शेखरको प्रतिवाद महाधिवेशन सार्न देउवालाई ओलीले राखेको प्रस्तावमा नेता शेखरको प्रतिवाद २ घण्टा पहिले
सोमबार पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री हुने सोमबार पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री हुने १५ घण्टा पहिले
आईएलओको पैसामा एमाले भातृसंस्थाको मस्ती, को-को परे कारवाहीमा ? आईएलओको पैसामा एमाले भातृसंस्थाको मस्ती, को-को परे कारवाहीमा ? १२ मिनेट पहिले
नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा एक दिने फिल्मी कार्यशाला हुँदै नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा एक दिने फिल्मी कार्यशाला हुँदै २१ घण्टा पहिले
अर्थ समितिद्वारा आगामी बजेट तयारी सम्बन्धमा छलफल अर्थ समितिद्वारा आगामी बजेट तयारी सम्बन्धमा छलफल १८ घण्टा पहिले
शुक्रबार नेपालमा थप १७९ कोरोना संक्रमित शुक्रबार नेपालमा थप १७९ कोरोना संक्रमित २ हप्ता पहिले
वातावरण संरक्षण अभियान्ताहरुद्धारा काठमाडाैंमा प्रदर्शन, १० जना पक्राउ वातावरण संरक्षण अभियान्ताहरुद्धारा काठमाडाैंमा प्रदर्शन, १० जना पक्राउ २ हप्ता पहिले
राइस कुकरमा लुकाएर ल्याएको सुन विमानस्थलबाट बरामद राइस कुकरमा लुकाएर ल्याएको सुन विमानस्थलबाट बरामद २ हप्ता पहिले
भारत र इंग्ल्याण्डको दोस्रो वानडे खेलमा शूर्याले डेब्यू गर्दै भारत र इंग्ल्याण्डको दोस्रो वानडे खेलमा शूर्याले डेब्यू गर्दै ४ हप्ता पहिले
कोरोना जोखिम बढेपछि विद्यार्थी नै जान छाडे विद्यालय कोरोना जोखिम बढेपछि विद्यार्थी नै जान छाडे विद्यालय ३ दिन पहिले
धम्पुसमा माया साँच्दै बेनिशा धम्पुसमा माया साँच्दै बेनिशा २ हप्ता पहिले
प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी शेयर भर्ने अन्तिम दिन आज प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी शेयर भर्ने अन्तिम दिन आज २ हप्ता पहिले
संक्रमण बढेपछि जर्मनीमा १८ अप्रिलसम्म लकडाउन संक्रमण बढेपछि जर्मनीमा १८ अप्रिलसम्म लकडाउन ४ हप्ता पहिले