सोमबार , बैसाख ६, २०७८

के तपाई सजिलै आफ्नो तौल कम गर्न चाहानुहुन्छ ?

के तपाई सजिलै आफ्नो तौल कम गर्न चाहानुहुन्छ ?

२७ फागुन, एजेन्सी । दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हामी आफ्नो स्वास्थ बिग्रिरहेको हुन्छ । जसको कारणले कैयन शारीरिक समस्याहरुको सामना गरिरहनु परेको हुनसक्छ। यस्तै एक समस्या हो मोटोपना । जसबाट बच्नको लागि हामी धेरै खालका उपायहरु पनि अपनाउछौँ । घन्टौँ जीममा पसिना बगाँउछौ र धेरै खालको शारीरिक अभ्यासहरु पनि गछौं तर पनि त्यसबाट छुटकारा पाउन सक्दैनौं ।

धेरै मानिस यस्ता हुन्छन् कि उनीहरु मोटोपना घटाउन खाना कम खान्छन तर यी मानिसहरुलाई यो थाहा हुँदैन कि यसले मोटोपना त कम हुनुको सट्टा अन्य कैयौं समस्याहरुको सामना गर्नुपर्छ । हामी तपाईलाई यस्तो ड्रिंकको बारेमा बताउन गइरहेका छौं जसको मद्दतले तपाई सजिलै आफ्नो तौल कम गर्न सक्नुहुनेछ । केरा बाट बनेको यो ड्रिंक धेरै नै फाइदाजनक हुन सक्छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

तपाई अब सोचिरहनु भएको छ होला केरा खानाले कसरी तपाईको पेट कम होला तर तपाईलाई यो थाहा दिउ कि केरामा भरपुर मात्रामा पोषक तत्वहरु पाइन्छन् । यसमा पोटाशियम पाइन्छ जसले तपाइलाई मसल्स बनाउन मद्धत गर्छ, यसको साथै यसले तपाईको शरिरको विषाक्त पदार्थ बाहिर निकाल्छ । त्यसैले किन ढिलो गर्ने यसरी लिनुहोस केराको ड्रिङ्कको मजा ।

कसरी तयार गर्ने ?

१. एक चम्चा नरिवलको तेल
२. एउटा पाकेको केरा
३. एउटा सुन्तला
४. एक चौथाइ चम्चा अदुवाको धुलो
५. आधा गिलास चिल्लो नभएको दही
६. दुई चम्चा बटर
७. दुई चम्चा अलसीको बिउ

यसरी बनाउनुहोस्

सबैभन्दा पहिले ब्लेन्डरमा यी सबैकुरा राखेर राम्रोसँग ब्लेन्ड गर्नुहोस् । जब यो पेस्ट स्मुथ बन्छ त्यसपछि ब्लेन्डर बन्द गर्नुहोस् र यसलाई एउटा गिलासमा राखेर पिउनुहोस् । केही दिनमै तपाईको शरीरमा परिवर्तन देखिन थाल्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आगलागी भएपछि वन जङ्गल उजाड आगलागी भएपछि वन जङ्गल उजाड ५ दिन पहिले
दाङमा यस वर्ष तोरी उत्पादनमा वृद्धि दाङमा यस वर्ष तोरी उत्पादनमा वृद्धि २३ घण्टा पहिले
सर्वसाधारणको लागि फेरि अर्को इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने, केयर रेटिङ नेपालले दियो ट्रिपल बी माइनस रेटिङ सर्वसाधारणको लागि फेरि अर्को इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने, केयर रेटिङ नेपालले दियो ट्रिपल बी माइनस रेटिङ ५ दिन पहिले
प्रदेश २ का चार जना प्रदेशसभा सदस्य बर्खास्त प्रदेश २ का चार जना प्रदेशसभा सदस्य बर्खास्त ७ दिन पहिले
नर्भिक अस्पतालकाे २८ औं वार्षिकोत्सव सम्पन्न, अस्पताल क्षेत्रमा प्लाष्टिकको झोला प्रयोगमा रोक लगाउने घोषणा नर्भिक अस्पतालकाे २८ औं वार्षिकोत्सव सम्पन्न, अस्पताल क्षेत्रमा प्लाष्टिकको झोला प्रयोगमा रोक लगाउने घोषणा ५ दिन पहिले
मिथिलामा भोलि जुडशीतल पर्व मनाइँदै मिथिलामा भोलि जुडशीतल पर्व मनाइँदै ६ दिन पहिले
तपाईकाे साप्ताहिक राशीफल [ वैशाख ०५ गते आइतबारदेखी ११ गते शनिबारसम्मको ] तपाईकाे साप्ताहिक राशीफल [ वैशाख ०५ गते आइतबारदेखी ११ गते शनिबारसम्मको ] १ दिन पहिले
सुदूरमा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान सुदूरमा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान ४ दिन पहिले