बुधबार , बैसाख ८, २०७८

बाबुरामको ट्वीट : ओली हटाऊॅ देश बचाऊॅ !

बाबुरामको ट्वीट : ओली हटाऊॅ देश बचाऊॅ !

२७ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई प्रतिगमनका मुख्य खलनायक भन्दै कटाक्ष गरेका छन् । बाबुरामले ट्वीटरमा लेखेर ओली हटाऊ देश बचाऊ भन्दै टिप्पणी गरेका हुन् ।

उनले अगाडि लेखेका छन्, ‘अखाद्य बस्तु नखानु प्राणी जगतको शाश्‍वत स्वभाव हो। तर, नेपाली राजनीतिमा जो जे पनि खान किन उद्यत रु यतिबेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनले भने, ‘सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनेट सत्तामा बसिरहने कुनै तुक छैन। उल्टै उनी अरूको शिकारमा विषाक्त घाँस हाल्दैछन् !  किन नबुझेको ?  ओली हटाऊॅ देश बचाऊॅ ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय