बुधबार , बैसाख ८, २०७८

सेनाका जर्नेल पंकज कार्की सेवाबाट बर्खास्त

सेनाका जर्नेल पंकज कार्की सेवाबाट बर्खास्त

२७ फागुन, काठमाडौं । नेपाली सेनाका जर्नेल पंकज कार्की बर्खास्त भएको छन् । यौन दुर्व्यवहार गरेको ठहरपछि सैनिक अदालतले नेपाली सेनाका जर्नेल पंकज कार्की बर्खास्त गरेको हो ।

सैनिक आचरणविपरीत कार्य गरेकाले सेवाबाट बर्खास्त गरिएको नेपाली सेनाले जनाएको छ ।  सैनिक अनुशासन उल्लंघन गरेकाले कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी निष्काशन गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय