आइतबार , बैसाख ५, २०७८

स्रोत नखुलेको ४२ लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको ४२ लाखसहित एक जना पक्राउ

२७ फागुन, भक्तपुर । भक्तपुर प्रहरीले स्रोत नखुलेको रु ४२ लाखसहित एक जनालाई आज पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि–३ कौशल्टारस्थित अरनिको राजमार्ग सडकमा जाँचको क्रममा दोलखा घर भई हाल सूर्यविनायक नगरपालिका–३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट रकम बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त थिमिका अनुसार जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट रु २७ लाख र निजको कोठा खानतलासी गर्दा थप रु १५ लाख बरामद भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रहरीले उक्त रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा घिमिरेले उक्त रकम जुवातास खेलेर जितेको हुनसक्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सौर्य बत्ती जडानपछि भम्केनीधाम झलमल्ल, आवागमन सहज सौर्य बत्ती जडानपछि भम्केनीधाम झलमल्ल, आवागमन सहज ११ घण्टा पहिले
स्वास्थ्य र समुदाय दुवैका लागि योग अपरिहार्य स्वास्थ्य र समुदाय दुवैका लागि योग अपरिहार्य ११ घण्टा पहिले
चुरे क्षेत्रका बासिन्दा खानेपानीको सङ्कट झेल्दै चुरे क्षेत्रका बासिन्दा खानेपानीको सङ्कट झेल्दै ६ घण्टा पहिले
संक्रमण बढेसँगै यतीकाे स्वास्थ्य मापदण्डमा कडाई संक्रमण बढेसँगै यतीकाे स्वास्थ्य मापदण्डमा कडाई २ घण्टा पहिले
काठमाडौंबाट भाउजुको हत्या आरोपमा देवर पक्राउ काठमाडौंबाट भाउजुको हत्या आरोपमा देवर पक्राउ ६ घण्टा पहिले
जनरल ईन्स्योरेन्सका संचालक दीपेन्द्र अग्रवाल निलम्बित, सम्पति शुद्धीकरणले पनि थाल्यो अनुसन्धान जनरल ईन्स्योरेन्सका संचालक दीपेन्द्र अग्रवाल निलम्बित, सम्पति शुद्धीकरणले पनि थाल्यो अनुसन्धान ३ घण्टा पहिले
सोलुखुम्बुका तीन स्थानीय तह साक्षर घोषणा, अभियानमा कति भयो खर्च ? सोलुखुम्बुका तीन स्थानीय तह साक्षर घोषणा, अभियानमा कति भयो खर्च ? ११ घण्टा पहिले
प्रदेश १ को हिउँदे अधिवेशन कार्यसूचीमा प्रवेशै नगरी अन्त्य प्रदेश १ को हिउँदे अधिवेशन कार्यसूचीमा प्रवेशै नगरी अन्त्य ५ घण्टा पहिले