बिहिबार , बैसाख २, २०७८

नक्कली मोबिल बनाएर कालोबजारी गर्ने व्यापारी पक्राउ

नक्कली मोबिल बनाएर कालोबजारी गर्ने व्यापारी पक्राउ

२८ फागुन, विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ जनपथ टोलमा शङ्करलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

विगत २० वर्षदेखि गोदाम भाडामा लिई नक्कली मोबिलमा सर्वोको स्टिकर टाँसी बिक्री वितरण गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा निज पक्राउ परेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रहरीले छापा मार्दा २०० लिटरसहितको १५ वटा ड्रम, २० मोबिलसहितको तीन ड्रम, १० लिटर मोबिलसहितका दुईवटा बाल्टिन, एक लिटर मोबिलसहितको १४ वटा बट्टा, २०० लिटरको खाली ड्रम २४ वटा, सर्वोको स्टिकर १०० थान, सर्वो स्टिकर छाप्ने फर्मा २१ वटा, लिटर मापन गर्ने सामग्री पाँच लिटर नाप्ने एक थान, एक लिटर नाप्ने एक, खाली एक लिटरवाला सर्वोको स्टिकर लगाएको १००, स्टिकर लगाएको एक लिटरको खाली बोतल २०० थान, एशियन पेन्ट्स लेखिएको इनामेल ५०० लिटरको सात बट्टा, एक लिटरवाला दुई थान, सिल्भरको खाली बाल्टिन दुई थान र प्लाष्टिको बाल्टिन थान ३३ बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

टिपर दुर्घटनामा परी दाजुभाइको मृत्यु टिपर दुर्घटनामा परी दाजुभाइको मृत्यु १० घण्टा पहिले
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता १० घण्टा पहिले
स्मार्टडोकोले ल्यायो नयाँ वर्षको अफर, अनलाइन सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाइने स्मार्टडोकोले ल्यायो नयाँ वर्षको अफर, अनलाइन सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाइने १० घण्टा पहिले
नेपालका विभिन्न ठाउँमा वायु प्रदूषण अझै कायमै नेपालका विभिन्न ठाउँमा वायु प्रदूषण अझै कायमै १३ घण्टा पहिले
अब बजारमा सीईडीबी हाईड्रोपावरको आईपीओ भर्न पाइने, २५ लाख कित्ता शेयर निष्काशन गर्न दियो बोर्डले अनुमति अब बजारमा सीईडीबी हाईड्रोपावरको आईपीओ भर्न पाइने, २५ लाख कित्ता शेयर निष्काशन गर्न दियो बोर्डले अनुमति ९ घण्टा पहिले
लक्ष्मी बैंकको नयाँ शाखा कास्कीको लेखनाथमा लक्ष्मी बैंकको नयाँ शाखा कास्कीको लेखनाथमा १० घण्टा पहिले
९ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीका दरले बढ्यो ९ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीका दरले बढ्यो ११ घण्टा पहिले
निजामती विधेयकविरुद्ध सिंहदरवार भित्रै विरोध प्रर्दशन,चार कर्मचारी पक्राउ निजामती विधेयकविरुद्ध सिंहदरवार भित्रै विरोध प्रर्दशन,चार कर्मचारी पक्राउ १२ घण्टा पहिले