बिहिबार , बैसाख २, २०७८

४५ जना अधिकृत उपसचिवमा बढुवा (सूची सहित)

४५ जना अधिकृत उपसचिवमा बढुवा (सूची सहित)

२८  फागुन काठमाडौं । सरकारले  ४५ अधिकृतलाई उपसचिवमा बढुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठता र कार्यसम्पादन मुल्याँकनद्धारा गरिने बढुवाका लागि बढुवा समितिको निर्णयअनुशार नेपाल शिक्षा सेवा, पुरातत्त्व समूहका एक र नेपाल प्रशासन समूह, सामान्य प्रशासन समूहका ४४ गरी ४५ जनाको बढुवा गरिएको हो ।

पुरातत्त्व समूहका मोहन सिं लामा ज्येष्ठता र कार्य सम्पादनको मुल्याँकनद्वारा बढुवा भएका छन् भने अन्य ४४ जना कार्यक्षमताको मुल्याँकनद्धारा बढुवा भएका छन्

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

baduwa

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वोमी लघुवित्तको कारोबार फुकुवापछि शेयरमा उच्च माग वोमी लघुवित्तको कारोबार फुकुवापछि शेयरमा उच्च माग ३ हप्ता पहिले
जाजरकोटमा गाडी रुटको विषयमा विवाद : एकको मृत्यु, ६ जना पक्राउ जाजरकोटमा गाडी रुटको विषयमा विवाद : एकको मृत्यु, ६ जना पक्राउ २ हप्ता पहिले
चितवनमा पशु ढुवानी गर्ने ३६ सवारीसाधन कारवाहीमा चितवनमा पशु ढुवानी गर्ने ३६ सवारीसाधन कारवाहीमा ११ घण्टा पहिले
जनधनको क्षति न्यूनीकरण गर्न आपत्कालीन कार्यालय सञ्चालन जनधनको क्षति न्यूनीकरण गर्न आपत्कालीन कार्यालय सञ्चालन ४ हप्ता पहिले
एमाले संसदीय दलको बैठकमा नआउने सांसदहरुलाई स्पष्टिकरण सोधिने एमाले संसदीय दलको बैठकमा नआउने सांसदहरुलाई स्पष्टिकरण सोधिने ४ हप्ता पहिले
आपराधिक क्रियाकलापमा संलग्न पक्राउ आपराधिक क्रियाकलापमा संलग्न पक्राउ ३ हप्ता पहिले
‘आस्कमी भर्चुअल जब फेयर’को दोस्रो संस्करण मार्च ३१ गतेदेखि सुरू, एकैपटक ५० भन्दा धेरै कम्पनीमा जागिर खोज्न सकिने ‘आस्कमी भर्चुअल जब फेयर’को दोस्रो संस्करण मार्च ३१ गतेदेखि सुरू, एकैपटक ५० भन्दा धेरै कम्पनीमा जागिर खोज्न सकिने २ हप्ता पहिले
व्यक्तिगत घटना दर्ता नगर्नेलाई टोखा नगरपालिकाले जरिवाना गर्ने व्यक्तिगत घटना दर्ता नगर्नेलाई टोखा नगरपालिकाले जरिवाना गर्ने २३ घण्टा पहिले