बिहिबार , बैसाख २, २०७८

कौडा खेलिरहेको अवस्थामा जना पक्राउ

कौडा खेलिरहेको अवस्थामा जना पक्राउ

२८ फागुन, चितवन । नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा ३ जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका-१६ खैरेटी बस्ने ३८ वर्षीय राम बहादुरको बंगुरको खोरमा कौडा खेलिरहेको अवस्थामा राम बहादुर सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो

उक्त खोरमा लुकिछिपी कौडा खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १४ हजार रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय