सोमबार , बैसाख ६, २०७८

चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस

चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस

२८ फागुन, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि उच्च अदतलतका मुख्यन्यायाधीश  कुमार चुडाल र नकुल सुवेदी सिफारिस भएका छन् ।

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा अध्यक्षतामा आज बसेको न्याय परिषद बैठकले उच्च अदालतका मुख्य न्यायाधीद्वय चुडाल र सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

चुडाल उच्च अदालत पाटनमा कार्यरत छन् भने सुवेदी सुर्खेतमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय