बुधबार , बैसाख ८, २०७८

बौद्धबाट यूरेनियमसहित चार जना पक्राउ

बौद्धबाट यूरेनियमसहित चार जना पक्राउ

फागुन २८ काठमाडौं । बौद्धमा युरेनियमसहित चार जनालाई प्रहरीले पक्राउ परेका छ । प्रहरीले दुइ किलो ९ सय ग्राम युरेनियमसहित चार जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गरी बौद्ध क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।एआईजी हरिबहादुर पालका अनुसार नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको प्रहरीले जानकारी दिएकाे छ । उनीहरुलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएकाे छ । उनीहरू माथि थप अनुसन्धानको भइरहेको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय