बुधबार , बैसाख ८, २०७८

शुक्रबार थप ४८ जनामा कोरोना संक्रमण

शुक्रबार थप ४८ जनामा कोरोना संक्रमण

२८ फागुन,काठमाडौं । शुक्रबार नेपालमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २५१२ मा पिसिआर गर्दा ४८ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको छ। पछिल्लो २४ घन्टामा ६१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार १७७ पुगेको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०१२ पुगेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

‘आस्कमी भर्चुअल जब फेयर’को दोस्रो संस्करण मार्च ३१ गतेदेखि सुरू, एकैपटक ५० भन्दा धेरै कम्पनीमा जागिर खोज्न सकिने ‘आस्कमी भर्चुअल जब फेयर’को दोस्रो संस्करण मार्च ३१ गतेदेखि सुरू, एकैपटक ५० भन्दा धेरै कम्पनीमा जागिर खोज्न सकिने ३ हप्ता पहिले
घरमा कोही नभएको मौका पारी दिउँसै चोरी गर्ने ५ जना पक्राउ घरमा कोही नभएको मौका पारी दिउँसै चोरी गर्ने ५ जना पक्राउ २ हप्ता पहिले
अनुमतिबिना काठ कटानदेखि धमाधन वन फाँडेर घरटहरा अनुमतिबिना काठ कटानदेखि धमाधन वन फाँडेर घरटहरा ७ दिन पहिले
कोरोना बीमाको दाबी भुक्तानी साढे ६ सय बढिले नपाउने कोरोना बीमाको दाबी भुक्तानी साढे ६ सय बढिले नपाउने ७ दिन पहिले
आपसी विवादमा मट्टितेल छर्किदा आगलागी, प्रेमी–प्रेमिका घाइते आपसी विवादमा मट्टितेल छर्किदा आगलागी, प्रेमी–प्रेमिका घाइते ४ हप्ता पहिले
जुम्लाको सिञ्जा सभ्यता पर्यटनको रोजाइमा जुम्लाको सिञ्जा सभ्यता पर्यटनको रोजाइमा ३ हप्ता पहिले
कोरोनाको दोस्रो लहर: स्वास्थ्य सतर्कता अपनाउन सिसिएमसीको आग्रह कोरोनाको दोस्रो लहर: स्वास्थ्य सतर्कता अपनाउन सिसिएमसीको आग्रह १ हप्ता पहिले
तत्काल विद्यालय बन्द नगर्न मन्त्रालयलाई प्याब्सनकाे सुझाव तत्काल विद्यालय बन्द नगर्न मन्त्रालयलाई प्याब्सनकाे सुझाव १ हप्ता पहिले