शुक्रबार , बैसाख १०, २०७८

एमालेको महाधिवेशन आगामी वर्षको मंसिरमा

एमालेको महाधिवेशन आगामी वर्षको मंसिरमा

२८ फागुन, काठमाडौं । नेकपा ‘एमाले’ को महाधिवेशन आगामी वर्ष मंसिरमा गर्ने निर्णय भएको छ। अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आफू पक्षिय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गरेका छन्।

शुक्रबार बसेको बैठकले २०७८ मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय