आइतबार , बैसाख ५, २०७८

काँग्रेस नेतृत्वमा सरकार बनाउन छलफल गरिरहेका छौ : कोइराला

काँग्रेस नेतृत्वमा सरकार बनाउन छलफल गरिरहेका छौ : कोइराला

२८ फागुन,काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले काँग्रेसको मुख्य ध्येय आफ्नो नेतृत्वमा सरकार बनाउनु रहेको बताएका छन् । शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ओली सरकारलाई हटाएर नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नु आफूहरुको मुख्य ध्येय रहेको बताएका हुन् ।

उनले काँग्रेस नेतृत्वमा सरकार बनाउनका लागि मधेसवादी दलहरुसँग छलफल चलिरहेको पनि बताएका छन् । उनले अहिले नेपाली काँग्रेस पर्ख र हेरको अवस्थामा रहेको पनि बताएका छन् । काँग्रेस र मधेसवादी दलहरुबिच राम्रो छलफल चलिरहेको पनि कोइरालाले बताएका छन् । अहिले काँग्रेसको मुख्य ध्येय भनेकै ओली सरकार हटाएर काँग्रेस नेतृत्वमा नयाँ सरकारको गठन गर्नु रहेको उनले बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा ३ दिन पहिले
बूढानीलकण्ठबाट नक्कली बैना कागज बनाएर ५० लाख ठगी गर्ने पक्राउ बूढानीलकण्ठबाट नक्कली बैना कागज बनाएर ५० लाख ठगी गर्ने पक्राउ ५ दिन पहिले
चन्द्रागिरीबाट अन्तर्राष्ट्रिय कल बाईपास गर्ने दुईजना पक्राउ चन्द्रागिरीबाट अन्तर्राष्ट्रिय कल बाईपास गर्ने दुईजना पक्राउ ४ घण्टा पहिले
मिथिलामा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी छठ पर्व मनाइँदै मिथिलामा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी छठ पर्व मनाइँदै ८ घण्टा पहिले
क्रान्तिकारी माओवादीले दुई महिना अभियान चलाउने क्रान्तिकारी माओवादीले दुई महिना अभियान चलाउने ५ दिन पहिले
पछिल्लो २४ घण्टामा ४६० संक्रमित, ५ जनाको मृत्यु पछिल्लो २४ घण्टामा ४६० संक्रमित, ५ जनाको मृत्यु ५ दिन पहिले
शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय ४ दिन पहिले
चित्रकारद्वारा लिखित ‘थट्स अफ म्युजिङस’ सार्वजनिक चित्रकारद्वारा लिखित ‘थट्स अफ म्युजिङस’ सार्वजनिक ९ घण्टा पहिले
कांग्रेसको चौधौं महाधिवेशन र नेपालमा महिला आन्दोलन कांग्रेसको चौधौं महाधिवेशन र नेपालमा महिला आन्दोलन २ हप्ता पहिले
म्याग्दीबाट मुस्ताङ जाने नयाँ पदमार्ग पहिचान म्याग्दीबाट मुस्ताङ जाने नयाँ पदमार्ग पहिचान ३ दिन पहिले
भारतमा कोराेनाबाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो भारतमा कोराेनाबाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो ६ दिन पहिले
मदनकृष्णले भने, ‘फुलबुट्टे सारी’ गाउने वियोन्सलाई भेटेर नै धन्यवाद दिने मन छ मदनकृष्णले भने, ‘फुलबुट्टे सारी’ गाउने वियोन्सलाई भेटेर नै धन्यवाद दिने मन छ ४ हप्ता पहिले
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ५४ विद्यालय छनोट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ५४ विद्यालय छनोट २ दिन पहिले
पत्रकारमाथि भएको कुटपिटप्रति युनियनद्धारा निन्दा पत्रकारमाथि भएको कुटपिटप्रति युनियनद्धारा निन्दा ३ दिन पहिले
वीपी कोइरालाको शालिक पून: निर्माण गर्ने निर्णय : कांग्रेस वीपी वीपी कोइरालाको शालिक पून: निर्माण गर्ने निर्णय : कांग्रेस वीपी ४ हप्ता पहिले
नेप्सेमा तीन कम्पनीको १२ लाख कित्ता शेयर सुचिकृत, कसको कति ? नेप्सेमा तीन कम्पनीको १२ लाख कित्ता शेयर सुचिकृत, कसको कति ? २ हप्ता पहिले