सोमबार , बैसाख ६, २०७८

सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

२९ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री रामबहादुर थापा बादलसहितका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

यस्तै बैठकले नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनयन भएका नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण दिनसमेत निर्देशन दिएको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोमात्र बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

माओवादी केन्द्रका गृहमन्त्री बादलसहित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भारतमा नेपालको लगातार तेस्रो जित, यी खेलाडी चम्किए भारतमा नेपालको लगातार तेस्रो जित, यी खेलाडी चम्किए ७ दिन पहिले
देवी घर्तीमगरले लिएर ल्याइन् मुटुको टुक्रा देवी घर्तीमगरले लिएर ल्याइन् मुटुको टुक्रा ३ दिन पहिले
विद्वत् वर्गका सुझाव नीति निर्माणमा उपयोगी : मन्त्री ज्ञवाली विद्वत् वर्गका सुझाव नीति निर्माणमा उपयोगी : मन्त्री ज्ञवाली ६ दिन पहिले
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख नाघ्यो विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख नाघ्यो १४ घण्टा पहिले
जनरल ईन्स्योरेन्सका संचालक दीपेन्द्र अग्रवाल निलम्बित, सम्पति शुद्धीकरणले पनि थाल्यो अनुसन्धान जनरल ईन्स्योरेन्सका संचालक दीपेन्द्र अग्रवाल निलम्बित, सम्पति शुद्धीकरणले पनि थाल्यो अनुसन्धान १६ घण्टा पहिले
गाउँपालिकाद्धारा नागरिकलाई जस्तापाता वितरण गाउँपालिकाद्धारा नागरिकलाई जस्तापाता वितरण १९ घण्टा पहिले
वैशाख ६ र ७ गते दुई दिन भिटामिन ए तथा जुकाको औषधि खुवाइने वैशाख ६ र ७ गते दुई दिन भिटामिन ए तथा जुकाको औषधि खुवाइने ४ दिन पहिले
नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा एक दिने फिल्मी कार्यशाला हुँदै नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा एक दिने फिल्मी कार्यशाला हुँदै २० घण्टा पहिले