आइतबार , बैसाख ५, २०७८

सत्ता समीकरणका लागि जसपा र माओवादी केन्द्रबीच छलफल

सत्ता समीकरणका लागि जसपा र माओवादी केन्द्रबीच छलफल

२९ फागुन,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले सत्ता समीकरणका निर्माणका लागि आजपनि भेटघाटलाई निरन्तरता दिएका छन् । हिजो नेपाली कांग्रेसँग संवाद गरेका जसपा नेताहरु आज माओवादी केन्द्रसँग छलफल गर्न माओवादी केन्द्रको मुख्यालय पेरिसडाडाँ पुगेका हुन ।

जसपाका नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ पेरिसडाडाँ पुगेका हुन् । केही दिन यता जसपाका नेताहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगातार छलफलमा छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अदालतको फैसला लगत्तै माओवादी केन्द्र ब्युँतिए पछि प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् । आज मात्र माओवादी केन्द्रेले सरकारमा सहभागी आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय