बुधबार , बैसाख ८, २०७८

अरुको ढोकाबाट पार्सल चोर्दा कपडाले धोका दियो, क्यामेराको अगाडि नाङ्गै

अरुको ढोकाबाट पार्सल चोर्दा कपडाले धोका दियो, क्यामेराको अगाडि नाङ्गै

२९ फागुन, काठमाडौं । एक महिलाले अरुको घरमा भर्खरै डेलिभरी गरिएको पार्सल चोरेर भाग्ने क्रममा उनको कपडाले धोका दिएपछि उनको नाङ्गो भिडियो क्यामेरामा रेकर्ड भएको छ । ती महिलाले दौडिँदै आएर पार्सल उठाउने क्रममा उनले शरीरको माथिल्लो भागमा लगाएको टप खस्यो र उनी नाङ्गै भइन् । घरधनीले ढोकामा जडान गरेको ‘डोरबेल क्यामेरा’मा ती चोरका गतिविधि रेकर्ड भएको छ ।

 

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

द सनको रिपोर्टअनुसार चोरीको यो घटना अमेरिकाको टेक्सास राज्यको हस्टनमा भएको हो । महिला दौडिँदै आएर भर्खरै डेलिभरी गरिएको पार्सल टिपेर भागेको भिडियोमा रेकर्ड भएको छ । ती महिलाले पार्सल उठाउने क्रममा कपडाले ठाउँ छोडेपछि उनका स्तन बाहिर निस्किएका थिए । महिलाले पार्सल टिपेर केही पर पार्क गरिएको गाडी चढेर भागेकी छिन् । घरधनीका अनुसार डेलिभरी गरिएको पार्सलमा कपडा थियो । पुलिसले ती महिलाको खोजी गरिरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ओलीबिरुद्ध अविश्वास प्रस्तावको तयारी, माओवादी केन्द्रले आजै सर्मथन फिर्ता लिने ओलीबिरुद्ध अविश्वास प्रस्तावको तयारी, माओवादी केन्द्रले आजै सर्मथन फिर्ता लिने १३ घण्टा पहिले
अभिनेत्री जेनिफर र रोड्रिगेजबीच ब्रेकअप अभिनेत्री जेनिफर र रोड्रिगेजबीच ब्रेकअप ५ दिन पहिले
म्याग्दीमा कोरोनाकै कारण केही सकारात्मक परिवर्तन म्याग्दीमा कोरोनाकै कारण केही सकारात्मक परिवर्तन ५ दिन पहिले
इंग्ल्याण्डले टस जितेर भारतलाई दियो ब्याटिङको निम्तो, प्लेइङ–११ मा भित्रिए टी नटराजन इंग्ल्याण्डले टस जितेर भारतलाई दियो ब्याटिङको निम्तो, प्लेइङ–११ मा भित्रिए टी नटराजन ३ हप्ता पहिले
अब हिंसा गर्ने कुनै समूह छैन : प्रधानमन्त्री ओली अब हिंसा गर्ने कुनै समूह छैन : प्रधानमन्त्री ओली ७ दिन पहिले
बिहिबार थप १५२ जना कोरोना संक्रमित बिहिबार थप १५२ जना कोरोना संक्रमित ३ हप्ता पहिले
सिंगटी हाइड्रो इनर्जीको आईपीओ बाँडफाँड बारे के भन्छ बिक्री प्रबन्धक ? सिंगटी हाइड्रो इनर्जीको आईपीओ बाँडफाँड बारे के भन्छ बिक्री प्रबन्धक ? ३ हप्ता पहिले
एक हप्ताभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने : बस्नेत एक हप्ताभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने : बस्नेत ३ हप्ता पहिले