आइतबार , बैसाख ५, २०७८

वामदेव पार्टीभित्रको समस्या समाधान गर्न सक्रिय हुने

वामदेव पार्टीभित्रको समस्या समाधान गर्न सक्रिय हुने

२९ फागुन, काठमाडौं । एमाले नेता तथा पार्टी एकता अभियानका संयोजक वामदेव गौतमले नेताहरू विभाजित हुन थालेपछि अध्यक्ष केपी ओली र वरिष्ठ नेता मावधकुमार नेपालसँग छुट्टाछुट्टै वार्ता गर्ने भएका छन् ।

एकता राष्ट्रिय अभियानका उपत्यकामा उपलब्ध अभियन्ताहरूको शनिबार बसेको बैठकले पार्टीभित्रको समस्या समाधान गर्न अभियान सक्रिय हुने निर्णय गरेको अभियानका सचिव बाबुराम थापाले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेताहरू विभाजित हुन थालेपछि ‘एमाले जोगाउन’ अभियानको माध्यमबाट भूमिका निर्वाह गर्ने निर्णय भएको थापाले जानकारी दिए । ओलीले शुक्रबार एकलौटी निर्णय गरेपछि नेपाल समूहले समानान्तर गतिविधि थालिसकेको छ ।

गौतमले ओलीको निर्णय विधि–विधान र नवौँ महाधिवेशनको भावनाविपरीत भएको ठहर गर्दै अस्वीकार र तत्काल सुधारका लागि आग्रह गर्ने बताएका छन् ।

दोस्रो तहका नेताहरूलाई गालीगलौज त्याग्दै एकताका निम्ति दबाब दिन पनि गौतमले आग्रह गरेका छन् । एमालेभित्र र आमवाम एकताका लागि प्रयास जारी राख्ने निष्कर्षमा गौतम पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

क्रिकेटर तेन्दुलकर कोरोनालाई जित्दै घर फर्किए क्रिकेटर तेन्दुलकर कोरोनालाई जित्दै घर फर्किए १ हप्ता पहिले
चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित १ हप्ता पहिले
डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प ३ हप्ता पहिले
कोरोनाभाइरसको संक्रमण बढेको भन्दै स्वास्थ मन्त्रालयबाट १० बुँदे निर्देशन जारी कोरोनाभाइरसको संक्रमण बढेको भन्दै स्वास्थ मन्त्रालयबाट १० बुँदे निर्देशन जारी २ हप्ता पहिले
देउवाकै गृह जिल्लामा प्रेस युनियन पराजित देउवाकै गृह जिल्लामा प्रेस युनियन पराजित १ हप्ता पहिले
अब बिना माक्स विमानस्थल प्रवेशमा नो एन्ट्री अब बिना माक्स विमानस्थल प्रवेशमा नो एन्ट्री ३ दिन पहिले
वाग्मतीको सातौँ अधिवेशनमा छुट्टाछुट्टै कुर्सीको व्यवस्थापन हुने वाग्मतीको सातौँ अधिवेशनमा छुट्टाछुट्टै कुर्सीको व्यवस्थापन हुने २ हप्ता पहिले
परम्परागत पेशा अपनाएकै आधारमा जातीय छुवाछूत खेप्न बाध्य छन् दलित समुदाय परम्परागत पेशा अपनाएकै आधारमा जातीय छुवाछूत खेप्न बाध्य छन् दलित समुदाय ४ हप्ता पहिले